एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

धनकुटा । नेकपा एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली चयन भएका छन् । शुक्रबारदेखि शुरू भएको एमाले जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष चयन भएका  हुन् ।

यस्तै उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई तथा उप-सचिवमा शिव आङ्ला र सुस्मा राई चयन भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *