टुँडिखेलमा उधौली (तस्बिरहरू)

काठमाडौँ । किराँती समुदायको पर्व उधौलीमा साकेला नाचेर काठमाडौँ टुँडिखेलमा धुमधामका साथ मनाइएको छ ।

किराँतहरूले उधौली र उभौली गरी वर्षमा २ पटक साकेला मनाउने गर्दछन् ।  आज बिहानैदेखि टुँडिखेलको माहोल उल्लासमय बनेको छ ।  किराँत समुदायका युवा युवती परम्परागत पोसाकमा सजिएर साकेला नाच्ने गर्दछन् ।
नेपालको पूर्वी क्षेत्रमा बाहुल्यता रहेको किराँत समुदायले संघीय राजधानी काठमाडौँमा हरेक वर्ष उधौली पर्व मनाउँदै आएका छन्।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *