रवीन्द्रलाई मिलनकाे जबाफ- राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन (पूर्ण पाठसहित)

काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई संयोजक मिलन पाण्डेले स्पष्टीकरणको जवाफ दिएका छन् । पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि जबाफ दिएको बताएका छन् ।

उनले १५ पृष्ठकाे स्पष्टीकरण बुझाएका छन्, जहाँ पाण्डेले राजतन्त्र कुनै पनि हालतमा मान्न नसकिने बताएका छन् । ‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन,’ जबाफमा उनले भनेका छन्— ‘धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *