२० जना उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सरकारले २० जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बढुवा समितिको आइतबारको बैठकले  १८ जना प्रशासन सेवातर्फका र २ जना नेपाल लेखा परीक्षण  सेवातर्फका उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

उनीहरूलाई कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा गरिएको बढुवा समितिले जनाएकाे छ । बढुवा हुनेहरूमा दिपक घिमिरे पहिलो नम्बरमा छन्, उनले ९९.०२१९ अङ्क प्राप्त गरेका छन् । यस्तै नारायणप्रसाद सापकोटा ९८.८९३९ अङ्क दोस्रो नम्बरमा छन् । भने दिपक लामिछाने बढुवा सूचीको अन्तिममा छन् ।

बढुवाको सिफारिसमा परेका उपसचिवहरू (प्रशासन सेवातर्फ)

दिपक घिमिरे

नारायण प्रसाद सापकोटा

बलराम निरौला

वेद प्रसाद खरेल

रुद्र प्रसाद पण्डित

मदन कोइराला

कोमल प्रसाद धमला

दिवस आचार्य

ईश्वर कुमार गिरी

श्रवण कुमार पोखरेल

रामबहादुर कुरुम्बाङ्ग

गोपाल कुमार अधिकारी

टुवराज पोखेल

 बासुदेव घिमिरे

उद्बवप्रसाद रिजाल

युव राज कट्टेल

 ध्रुव राज पण्डित

 दीपक लामिछाने

(लेखा परीक्षण सेवातर्फ)

पदम प्रसाद आचार्य

शम्भु कुमार श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *