उधौली पर्व र योमरी पुन्हीमा काठमाडौँ उपत्यका र सम्बन्धित समुदायमा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार सूचना जारी गरी गृहमन्त्रालयले उधौली पर्व‚ योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘वि.सं. २०७८ साल पौष ४ गते आइतबारका दिन उधौली पर्व‚ योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ‚’ सूचनामा उल्लेख गरिएको छ ।

विदा_सम्बन्धमा.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =