नेपाल राष्ट्र बैंकको प्रवक्तामा फेरि गुणाकर भट्ट

काठमाडौँ। नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी फेरि गुणाकर भट्टले पाएका छन् ।

देवकुमार ढकालभन्दा अघि पनि उनी प्रवक्ताको जिम्मेवारीमा थिए । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका प्रमुख रहेका भट्टलाई राष्ट्र बैंकको प्रवक्तामा नियुक्त गरिएको हो ।

यसअघि नियमन विभागका प्रमुख देवकुमार ढकाल प्रवक्ताको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *