शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् विज्ञापन :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *