एमालेले संसद् अवरोधलाई कायम राख्ने

काठमाडौँ । संसद्‌को प्रमुख विपक्षी दल नेकपा एमालेले संसद्‌को अवरोध कायमै राख्ने भएको छ ।

मंगलबारदेखि सुरु हुने संसद्‌को हिउँदे अधिवेशनमा पार्टीको रणनीतिबारे छलफल गर्न बसेको एमाले संसदीय दलको बैठकले संसद्‌मा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

एमालेले आफूले कारबाही गरेका सांसदको सूची सभामुखले नटाँसेर गम्भीर गल्त‍ी गरेको भन्दै संसद्‌को अघिल्लो अधिवेशनभरि विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *