गुडविल फाइनान्सद्वारा लाभांश घोषणा

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७\०७८ को मुनाफाबाट १३ प्रतिशत लाभांश दिने भएको हो ।

जसमा बोनस ९.१ र नगद ३.९ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *