कामना सेवा बैंकले उद्यमशीलता विकास गर्न आन्टरप्रेरणालाई सघाउने

कठमाडौँ । कामना सेवा विकास बैंक र आन्टरप्रेरणा प्रालिबीच उद्यमशीलता विकासका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।

बैंकले नयाँ उद्यम गर्न चाहने, साना तथा मझौला उद्यमी र विकास गर्न नसकि रहेका नवीन सोचमा आधारित स्टार्टअप उद्यमलाई वित्तीय सहयोग गर्ने बैंकले जनाएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आन्टरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरजखनालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

खास गरी स्थानीय स्तरका नयाँ उद्यम तथा स्टार्टअपलाई सघाउने तथा सुद्धिद गर्ने लक्ष्य समझदारीमार्फत लिइएको बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *