भारतको पश्चिम बंगालमा सडक दुर्घटना, १८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भने अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त भयानक सडक दुर्घटना शनिबार राति भएको हो । घाइतेहरुको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *