रचना रिमालको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक

काठमाडौँ । रचना रिमाल र ठाकुर प्रताप दुलालको स्वरमा गीत ‘बिस्तारै बिस्तारै’ सार्वजनिक भएको छ । बाला थापा श्रेष्ठले लेखेको गीतमा ठाकुरले नै संगीत गरेका छन् भने सन्दीप कार्कीको संगीत संयोजन रहेको छ ।

रवी सिंह र नागमा श्रेष्ठ फिचर्ड भिडिओ सागर प्रधानले खिचेका हुन् । मुनाल शिशिर कोइराला निर्देशित भिडिओ शिलन लम्सालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *