प्रेस सेन्टर कैलालीको अध्यक्षमा भट्ट

गोदावरी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिवमा मङ्गल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय र टिआर कठरिया तथा कोषाध्यक्षमा राम दहित रहेका छन् ।

त्यस्तै सदस्यमा दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *