Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
आठ जना डीएसपी बढुवाका लागि सिफारिस
मकालु खबर
२०७८ मंसिर ३ गते
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ८ जना नायब उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।