संयुक्त राष्ट्रसंघ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना

काबुल । संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप–क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *