हिमपहिरोमा परी नौ जना घाइते

काठमाडाैँ । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खस्दा नौ जना घाइते भएका छन् । आइतबार थासाङ गाउँपालिका-२ को माथिल्लो क्षेत्रमा रहेको टुकुचे पिक हिमालबाट हिमपहिरो खस्दा भाग्ने क्रममा नौ जना घाइते भएका हुन् ।

हिमपहिराेले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ भने स्थानीय त्रसित बनेका छन् ।

पहिरोमा परेर घाइते भएकाहरूको उपचार भइरसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी  दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *