टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहिरो
२०७८ कार्तिक २८ गते

काठमाडौँ । टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहरो खसेको छ । हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।

उक्त हिम पहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिम पहिरो हाल सम्मकै भयानक भएको स्थानीयहरू बताउँछन् ।
२०७८ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








