सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चादी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *