बान्ता भएपछि ‘प्रचण्ड’ अस्पताल भर्ना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनी मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

उनलाई रूघाखोकी सहित प्रेसरकाे समस्या देखिएकाे छ । शनिबार एक्कासि बान्ता नै भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *