यस्ताे छ एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठककाे एजेण्डा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । स्थायी कमिटी बैठकले शनिवारबाट शुरू हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनेदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखहरूले गरेको कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *