राष्ट्रपतिद्वारा छठ अवलोकन र पूजा (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँस्थित गौरीघाटमा निर्माण गरिएको छठ घाटको अवलोकन गरेकी छन् ।

त्यसैगरी छठका लागि सिँगारिएको काठमाडौँको गुहेश्वरी-गौरीघाट र कमलपोखरी क्षेत्रमा दर्शन तथा अवलोकनका लागि राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् ।

उनले त्यहाँ स्थापना गरिएको छठी माताको मन्दिरमा पूजाआराधना गरी छठ पर्वको उद्घाटनसमेत गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *