मेगा बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकले आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =