भाइटीका लगाएर रमाए पर्यटक (तस्बिरहरू)

पोखरा । पर्यटकहरूले भाइटीका लगाएका छन् । नेपाल घुम्न आएका उनीहरूले नेपालकै सुन्दर पर्यटकीयनगरी पोखरामा भाइटीका लगाएर रमाएका हुन् ।

यो वर्ष विभिन्न ९ देशका २० पर्यटकहरूले टीका लगाएका छन् । होटल संघले हरेक वर्ष सद्भावस्वरूप पर्यटकहरूलाई भाइटीका लगाइदिँदै आएको छ ।

तस्बिरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *