पूर्वराजपरिवारको भाइटीका
२०७८ कार्तिक २० गते

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले बिहान ११ बजेर ५३ मिनेटमा बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा बहिनीको हातबाट भाइटीका लगाएका हुन् ।
त्यस्तै पूर्वयुवराज पारस शाहले पनि बहिनीहरूसँग भाइटीका लगाएका छन् ।
तस्बिर : दिपकजंग शाही





२०७८ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








