सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउन ८० देश सहमत
२०७८ कार्तिक १६ गते

ग्लास्गो । सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपेली संघको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिबद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका यूरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मङ्गलबार बताए ।
‘सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरितगृह ग्याँस काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,’ भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताए ।
२०७८ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








