साधना लघुवित्तको २६ प्रतिशत लाभांश पारित

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको पाँच वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७\०७८ को नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =