राष्ट्रपति भण्डारी मुस्ताङ र ढोरपाटन भ्रमणमा

पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका लागि मुस्ताङ पुगेकी छिन् । मुक्तिनाथ दर्शन र रिफ्रेसमेण्टका लागि मुस्ताङ आएकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट मुक्तिनाथ पुगेकी उनी परम्परा अनुसार मन्दिरमा पूजा गरिसकेकी छिन् ।

त्यहाँबाट उनको भ्रमण टोली बागलुङ लागेको छ । ढोरपाटन आरक्षण क्षेत्र ढोरपाटन घुमेर ढोर बराह मन्दिर दर्शन गरी आजै राष्ट्रपति काठमाडौँ फर्कने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *