वर्षाले बित्यास (तस्बिरहरू)

बिराटनगर । बेमौसमी वर्षाको कारण नागरिकको जनजीवन प्रभावित भएको छ । सोमबार दिउँसो देखि परेको अविरल वर्षाको कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।
वर्षाको कारण धानबाली कतै लडेको छ त कतै काटेको ठाउँमै डुबेकाे छ । झरीसँगै निरन्तरको हावाहुरीले  पाकेको धान थन्क्याउन नपाएको किसानले बताएका छन्  ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *