कुभिण्डो काटमार हान्ने जात्रा (तस्बिरहरू)
२०७८ असोज ३० गते

काठमाडौँ । हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा मनाइन्छ।
मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, लकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ब गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो)लाई काटमार गर्ने गरिन्छ ।
सबै तस्बिर : रत्न श्रेष्ठ/रासस




२०७८ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








