Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मन्त्रिपरिषद्ले पायो पूर्णता, यस्तो छ कार्यविभाजन
मकालु खबर
२०७८ असोज २२ गते
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार (आज) प्रधान मन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेर शपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।