यी हुन् पछिल्लो १५ वर्षका नोबेल साहित्य पुरस्कार विजेताहरु

स्टकहोम । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार

२०२० : लुइस ग्लक (अमेरिका)
२०१९: पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७: काजुओ इशिगुरो (बेलायत)
२०१६: बब डिलन (अमेरिका)
२०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३: एलिस मुनरो (क्यानाडा)
२०१२: मो यान (चीन)
२०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१०: मारियो वर्गास ल्वसा (पेरू)
२००९: हर्टा मुइलेर (जर्मनी)
२००८: जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ : डोरिस लेसिंग (बेलायत)
२००६ : ओरहान पामुक (टर्की)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *