साउदको अध्यक्षतामा प्रविधि पत्रकार मञ्च

काठमाडौँ । प्रविधि पत्रकार मञ्चको अध्यक्षमा गोपाल साउद चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न  अधिवेशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा अर्जुन पोखरेल उपाध्यक्ष , रवीन्द्र घिमिरे सचिव, सन्तोष न्यौपाने सहसचिव र अर्पना मगर कोषाध्यक्ष चयन भएका छन् । यसैगरी रक्षा रेग्मी, राजु बास्कोटा, अभिषेक गुप्ता र मिना अर्याल कार्यसमिति सदस्य बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *