चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन : नर्भिक अस्पताल

काठमाडौँ । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालले जनाएको छ ।

शुक्रबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालले यस्तो जानकारी दिएको हो ।

चौधरी निजी प्रयोजनका लागि यूएईकाे दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *