प्रियंकाले दिइन् छोरीलाई जन्म

काठमाडौँ । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले छोरीसहितको तस्बिर फेसबूकमार्फत सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरणसमेत गरेकी छन् ।

गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा बेबी बम्प, बेबी सावरलगायतका तस्बिर सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *