लक्ष्मी बर्देवा फिचर्ड ‘आँखा भरी’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । रचना रिमाल र शनि विश्वकर्माको स्वरमा गीत ‘आँखा भरी’ सार्वजनिक भएको छ । शिशिर सापकोटाको शब्द रहेको गीतमा ज्ञानेन्द्र गिरिले सङ्गीत गरेका हुन् । सङ्गीत संयोजन भने ओम सुनारको रहेको छ ।

भिडिओमा लक्ष्मी बर्देवा र पुष्प महर्जनको अभिनय रहेको छ । सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडिओ विष्णु खड्काले सम्पादन गरेका छन् । भिडिओ बुद्धि थापाले छायाङ्कन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *