संसद् : एमालेको नाराबाजी निरन्तर

काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्को नाराबाजीलाई निरन्तर जारी राखेको छ । गत भदौ २३ यता सुरू भएको प्रतिनिधि सभाको ९औं अधिवेशनअन्तर्गतको हरेक बैठकलाई एमालेले अवरुद्ध गर्दै आएको छ । यस्तै आज बसेको बैठकमा पनि एमालेले आफ्नो विरोधलाई जारी राखेको हो ।

  • यो पनिः
    संसद्‌मा विरोध जारी नै राख्छौँ : एमाले
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *