संसद्‌मा विरोध जारी नै राख्छौँ : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्भित्रको विरोधलाई जारी राख्ने भएको छ । संसद् बिहान ११ पछि सुरू हुँदैछ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘संसद् सुरू भएपछि हामीले पुनः विरोध सुरू गर्छौँ । हाम्रो माग र मुद्दाको सम्बोधन नभइन्जेलसम्म विरोधलाई जारी राख्छौँ ।’

एमालेले गत भदौ २३ गतेयता सुरू भएको संसद्मा विरोध तथा नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *