सेलाइयो विश्वकर्माको मूर्ति (तस्बिरहरू)

काठमाडौँ । विश्वकर्माको मूर्ति विधिपूर्वक शनिवार (आज) सेलाइएको छ । पूजापछि पवित्र नदी वा जलजन्य स्थानहरूमा मूर्ति सेलाउने परम्पराअनुरूप आज मूर्ति सेलाइएको हो ।

शुक्रबार (हिजो) विश्वकर्मा पूजा गरिएको थियो । यसपछि आज विधिपूर्वक मूर्ति सेलाइएको हो । यसैबीच काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीमा पनि मूर्ति सेलाइएको छ ।

तस्बिरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *