संखुवासभाको सामूहिक हत्याकाण्ड : इटहरीमा सामुहिक अत्येष्टि गरिँदै
२०७८ भदौ २३ गते

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ मा हत्या गरिएका एकै परिवारका ६ जनाको इटहरीमा सामूहिक अन्त्येष्टि गरिने भएको छ ।
आजै बेलुका इटहरीको बुढी खोलाको घाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम सकिएपछि शवहरू इटहरीतर्फ ल्याइँदैछ ।
२०७८ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित









