एनएमबी बैंकको तीज लक्षित अफर

काठमाडौं । एनएमबी बैंकको तीज लक्षित अफर ल्याएको छ ।

बैंकले नेपाली नारीहरूको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्ना ग्राहकहरुले क्यूआर कोड, पोस वा इएनबी एप  प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा ३०० रुपैयाँ सम्म क्यास ब्याकको अफर ल्याएको जनाएको छ ।

कोरोना समयलामई मध्यनजर गर्दै बैंकले आकर्षक अफरहरू आफ्नो ग्राहक माझ प्रस्तुत गरेको जनाएको छ । छुटसम्बन्धि थप जानकारी एनएमबी बैंकको वेबसाईटको  एनएमबि भिसा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *