‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

काठमाडौँ । बिग बोस तेह्रौँ सिजनका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । मुम्बई कुपर अस्पतालमा ४० वर्षीय शुक्लाको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अहिले उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ ।

शुक्लालाई केही समयअघि मृत अवस्थामा अस्पताल ल्याइएको अस्पतालका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *