महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार ग्राहकहरूले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

देशका १०३ वटा शाखाहरुबाट बैकिङ् सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैकिङमार्फत् कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *