सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
२०७८ भदौ ११ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
२०७८ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








