एभरेष्ट बैंकको शाखा बुढानिलकण्ठमा

काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा न।३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

बैंकमा हालसम्म करीब १२ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *