सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढको छ । सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै चाँदी १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =