‘अन्तिम अभ्यास’मा नेपाली क्रिकेट टिम (तस्बिरहरू)

काठमाडौँ । आगामी सेप्टेम्बर १३ देखि २० सम्म हुने विश्वकप लिग-टूअन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली मङ्गलबार ओमन जाँदैछ । ओमन उड्नुअघि नेपाली टिमले आइतबार कीर्तिपुरमा अन्तिम अभ्यास गरेको छ ।

शृङ्खलाअघि नेपालले ओमनमै पपुवा न्युगिनी (पीएनजी) सँग दुईवटा एकदिवसीय खेल खेल्नेछ । नेपालले ओमान र अमेरिकासँग खेल्ने शृङ्खलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

तस्बिरमा हेरौँ नेपाली टिमको अभ्यास:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *