दराजले घोषणा गर्‍यो ‘दराजमल फेस्टिभल’

काठमाडौं । दराजले दराजमल फेस्टिभल सुरु गर्ने घोषणा गरेको छ । अनलाइन बजार, दराजले भदौ २ गतेदेखि दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको हो ।

यस अभियानको मुख्य आकर्षकहरू एडटुकार्ट, वेलकमगिफ्ट, मेगाभाउचर, बैंक कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा १५ प्रतिशत (रु ५००सम्म ) छुट, इमेज रिभिउ एंड विन, फलो एंड विन, बम्पर उपहारमा साओमि एम आइ ११ एक्स प्रो ५ जि र निःशुल्क डेलिभरी रहेको छ । साथै अरु धेरै पुरस्कारहरू जित्ने मौका पनि रहेको छ ।

दराज मल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल होजसमा सोनी, सामसंग, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू चित्रित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *