विश्व संस्कृत दिवस मनाउन आह्वान

काठमाडौँ । जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस मनाउन आह्वान गरेको छ । ऋषितर्पणीका दिन मनाइने दिवस आगामी भदौ ६ गते परेको छ ।

प्रतिष्ठानका अनुसार यो वर्ष चौथौं विश्व संस्कृत दिवस मनाउन लागिएको हो । नेपालसहित संसारका विभिन्न देशहरुमा आयोना हुने दिवसमा सहभागि हुन आग्रह गर्दै प्रतिष्ठानले आफू र आफ्नो संस्थाका तर्फबाट पनि विश्व संस्कृत दिवसका दिन कार्यक्रम गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *