सेयर धितो ऋण १२ करोड रुपैयाँसम्म

काठमाडौं । सेयर धितो ऋण अब बढिमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइने व्यवस्था आर्थिक वर्ष २०७८\७९ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

यस्तै कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशतमा पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *