मौद्रिक नीति

रेमिट्यान्स बैंकमा निक्षेप राखे न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज

काठमाडौँ । नेपालीले विदेशमा गई कमाएको विप्रेषण (रेमिट्यान्स) रकम बैंकिङ च्यानलबाट पठाएर निक्षेप राखे एक प्रतिशत बिन्दु थप ब्याज पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

यसबाट अवैध माध्यम (हुन्डी)लगायतबाट रेमिट्यान्स पठाउने समस्या समाधान हुने राष्ट्र बैंकको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *